कुन–कुन पत्रिकामा आयो कसको लिलामी सूचना ? कतै तपाई त पर्नुभएन ?


बैंकिङ्ग समाचार काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रियाअघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिनभित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ । 

आउनुहोस हेरौं आज कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना ।

एनआईसी एशिया बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये एनआईसी एशिया बैंकले नयाँ पत्रिकामा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने नयाँ पत्रिकामा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने र नयाँ पत्रिकामा ४ जना, अन्नपुर्ण पोष्टमा ७ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ । 

\"\"\"\"\"\"\"\"\"\"\"\"

कुमारी बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरुमध्ये कुमारी बैंकले नागरिक दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने अन्नपुर्ण पोष्टमा १५ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"\"\"\"\"\"\"\"\"

यस्तै, सिटिजन्स बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये सिटिजन्स बैंकले अन्नपुर्ण पोष्टमा ६ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने नागरिक दैनिकमा १ जना, आर्थिक अभियानमा १ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिन सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"

प्राइम कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये प्राइम कमर्सियल बैंकले अन्नपुर्ण पोष्टमा ४ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ भने अन्नपुर्ण पोष्टमा २ जना जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने  सुचना जारी गरेको छ ।

\"\"\"\"

ग्लोबल आईएमई बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये ग्लोबल आइएमई बैंकले अन्नपुर्ण पोष्टमा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ । 

\"\"

नबिल बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये नबिल बैंकले  नयाँ पत्रिकामा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ । 

\"\"

माछापुच्छ्रे बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये माछापुच्छ्रे बैंकले अन्नपुर्ण पोष्टमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने अन्नपुर्ण पोष्टमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी २१ दिने र अभियान दैनिकमा १ जना, आर्थिक दैनिकमा १ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने  सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"

सनराइज बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये सनराइज बैंकले नागरिक दैनिकमा ८ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

सिद्धार्थ बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये सिद्धाथ बैंकले कान्तिपुर दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने नागरिक दैनिकमा १ जना जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"

आजको डिजिटल युगमा तपाईहरु सँग पत्रपत्रिका उपलब्ध नहुन सक्छ, लिलामी अपडेटको लागि bankingsamchar.com फलो गर्नुहोला ।