कुन–कुन पत्रिकामा आयो कसको लिलामी सूचना ? कतै तपाई त पर्नुभएन ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रियाअघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिनभित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ । 

आउनुहोस हेरौं आज कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना ।

एनआईसी एशिया बैैैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनआईसी एशिया बैंकले राजधानी दैनिकमा ४ जना, नयाँ पत्रिकामा ७ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने राजधानी दैनिकमा ४ जना, अन्नपुर्ण पोष्टमा १० जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"\"\"

कुमारी बैैैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये कुमारी बैंकले  राजधानी दैनिकमा १  जना , अन्नपुर्ण पोष्टमा २ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"

सनराइज बैैैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सनराइज बैंकले राजधानी दैनिकमा ५ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"

यस्तै, पाइम कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये पाइम कमर्सियल बैंकले अन्नपुर्ण पोष्टमा ९ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने राजधानी दैनिकमा १ जना ऋणीको ७ दिने र अभियान दैनिकमा १ जना ऋणीको १५ दिने धितो लिलाम सम्बन्धी सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"

मेगा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये मेगा बैंकले नयाँ पत्रिकामा २ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने प्रभाव दैनिकमा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।

\"\"

माछापुच्छ्रे बैंकबाट धितो राखी कर्जा राखि लिएका ऋणीहरु मध्ये  माछापुच्छ्रे बैंकले अन्नपुर्ण पोष्टमा १ जना ऋणीको लिलाम सम्बन्धी २१ दिने तथा अभियान दैनिकमा १ जना, सौर्य दैनिकमा १ जना ऋणिहरुको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"

यस्तै, नबिल बैैैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये नबिल बैंकले नयाँ पत्रिकामा ५जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ । 

\"\"

एनएमबी बैैैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनएमबी बैंकले नयाँ पत्रिकामा ४ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ । 

\"\"

ग्लोबल आईएमइ बैैैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये ग्लोबल आईएमइ बैंकले राजधानी दैनिकमा ५ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

आजको डिजिटल युगमा तपाईहरु सँग पत्रपत्रिका उपलब्ध नहुन सक्छ, लिलामी अपडेटको लागि bankingsamachar.com फलो गर्नुहोला ।