काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छिन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको ६१८औं बैठकले श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेकाे हाे ।
श्रेष्ठ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएकी हुन् ।



About Us
प्रतिक्रिया