काठमाडौं– स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको अध्यक्षमा वेणुगोपाल रंगनाथ नियुक्त भएका छन् । यसअघि कम्पनीको प्रतिनिधित्व जरिन दारुवालाले गर्दै आएका थिए, उनको स्थानमा रंगनाथलाई नियुक्त गरिएको हो ।
सो निर्णय मार्च २१ देखि लागु हुने कम्पनी सचिव गोपी के भण्डारीले जानकारी दिएका छन् ।
प्रतिक्रिया