बैंकिङ्ग समाचार, काठमाडौं ।
एनसीसी र कुमारी बैंक बिच मर्जरमा जाने सहमति भएसँगै यी दुई बैंकको सेयर कारोबार रोक्का गरिएको छ । नेपाल स्टक एक्सचेन्जले यी बैंकको कारोबार रोक्का गरेको हो ।
मर्जर प्राप्ति सँगै विनिमावली, २०७३ को विनिमय ६९१० बमोजिम एनसीसी र कुमारीको कारोबार रोक्का गरिएको हो ।
अब मर्जरमा गएपछि एकिकृत कारोबार भएपछि मात्रै दोस्रो बजारमा कारोबार खुल्ने छ ।
प्रतिक्रिया