विश्व बैंकबाट उपलब्ध हुने ३५ अर्ब रुपैंया सहुलियत पूर्ण ऋण स्वीकृत

विश्व बैंकबाट उपलब्ध हुने ३५ अर्ब रुपैंया सहुलियत पूर्ण ऋण स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सरकारले विश्व बैंकबाट उपलब्ध हुने ३५ अर्ब रुपैंया (२ सय ७५ मिलियन डलर) सहुलियत ऋण स्वीकृत गरेको छ । 

सञ्चार तथा सूचना प्रविधीमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऋण लिने बताएका हुन । उक्त रकम यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि खर्च हुने बताइएको छ ।