इमर्जिङ्ग नेपालले भेन्चर कम्पनीमा ६ करोड भन्दा बढी लगानी गर्ने 

इमर्जिङ्ग नेपालले भेन्चर कम्पनीमा ६ करोड भन्दा बढी लगानी गर्ने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

इमर्जिङ्ग नेपालले इमर्जिङ्ग नेपाल भेन्चर कम्पनीमा ६ करोड ५० लाख रुपैंया लगानी गर्ने भएको छ । इमर्जिङ्ग नेपालले आज एक सूचना निकाल्दै उक्त जानकारी दिएको हो । 
कम्पनीले एक सय रुपैंयाको दरले कुल ६ लाख ५० हजार कित्ता सेयरमा लगानी गर्ने कबुल गरेको हो ।