म्हैपीबाट मनी एक्सचेन्ज सञ्चालक लुटिए 

म्हैपीबाट मनी एक्सचेन्ज सञ्चालक लुटिए 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं 

काठमाडौंको म्हैपीमा ओरेन्टल मनी एक्सचेन्ज सञ्चालक प्रकाश श्रेष्ठ लुटिएका छन् । 
गए राति मोटरसाईकलमा आएको अज्ञात समूहले मनी एक्सचेन्ज सञ्चालक प्रकाश सँग भएको २० लाख लुटेको प्रहरीले जनाएको छ । 
श्रेष्ठले ठमेलमा मनी एक्सचेन्ज सञ्चालन गदैं आएका थिए । घटना बारे छानबिन भईरहेको प्रहरीले जनाएको छ ।