महानगरलाई कर तिर्न नपर्नेः विद्युत प्राधिकरण 

महानगरलाई कर तिर्न नपर्नेः विद्युत प्राधिकरण 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल विद्युत प्राधिरणले काठमाडौं महानगरलाई कर नबुझाउने भएको छ । विद्युत प्राधिकरण  ऐनमा कुनै पनि स्थानीय कर बुझाउनु नपर्ने कुरा उल्लेख गरेकोले पनि प्राधिकरणले कर बुझाउने प्राधिकरणले जनाएको छ । तर महानगरले भने विद्युत प्राधिरणलाई कर तिर्न ताकेता गरेको छ ।

ऐनमा नै स्थानीय कर नतिर्ने व्यवस्था भएकोले महानगरलाई कर तिर्नुपर्ने बाध्यता नरहेको प्राधिरणले जनाएको छ ।