२९ गते बाट नयाँ नोट बाड्ने राष्ट्र बैंकको तयारी 

२९ गते बाट नयाँ नोट बाड्ने राष्ट्र बैंकको तयारी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले नयाँ नोट यही २६ गतेबाट बैंक तथा वित्तिय संस्थालाई सटही गर्ने सुविधा दिने भएको छ, भने सर्वसाधारणको लागि २९ गतेबाट नोट सटही गर्ने छ ।

गत बर्ष झै यस बर्ष पनि प्रत्येक सर्वसाधारणको लागि जम्मा १८ हजार ५ सय नयाँ नोट सटही गर्ने भएको हो । 

राष्ट्र बैंकले बर्षभरी नै नयाँ नोटको सटही गर्ने भएपनि दशैं तिहारको समयमा बजारमा नयाँ नोटको माग उच्च रहने भएकोले भदौ अन्तिम साता बाट सहज बनाउँने राष्ट्र बैंकले जनाएको छ ।