सनराइज फर्स्ट म्युचुअल फण्डले घोषणा गर्‍यो लाभांश

सनराइज फर्स्ट म्युचुअल फण्डले घोषणा गर्‍यो लाभांश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ ।

फण्डले  इकाईधनीहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो । फण्डले १२ प्रतिशतका दरले हुन आउने १० करोड ३२ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

फण्डको कोष व्यवस्थापकमा सनराइज क्यापिटल रहेको छ भने कोष प्रवर्द्धकमा सनराइज बैंक रहेको छ ।