बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईविएल प्रगति फण्डले इकाईधनीहरुलाई लाभांश घोषणा गरेको छ ।
एनआईविएल म्यूचुअल फण्ड अन्तर्गतको एनआईविएल प्रगति फण्डले आर्थिक वर्ष २०७८ र ७९ को मुनाफाबाट ४.२० प्रतिशत नगद लाभांश दिने भएको छ ।
लाभांश घोषणा गरेको कम्पनीले इकाईधनी दर्ता किताव बन्द हुने समय पछि जानकारी गराउने भएको छ ।
प्रतिक्रिया