मेयर बालेन्द्रको काम प्रति उद्योग वाणिज्य महासंघको आपत्ति 

मेयर बालेन्द्रको काम प्रति उद्योग वाणिज्य महासंघको आपत्ति 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

काठमाडौं काठमाडौंका मेयर बालेन्द्र शाहको कार्यप्रति उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ । 

सरकारी जग्गा मिचेर बनाएको घर टहरामा सञ्चालित ब्यवसायहरु धमाधम भत्काउन थालेपछि बालेनको काम प्रति वाणिज्य महासंघले आपत्ति जनाएको हो । 

वाणिज्य महासंघको अध्यक्ष दिनेश श्रेष्ठले बालेनले गरेको काम पदको दुरुप्रयोग गरेको भन्दै आरोप लगाएका छन् । 
यस सँगै महासंघले आपतकालिन बैठक समेत बोलाएको छ ।