आधिकारीक पोजलाई मात्रै लाईक तथा फलो गर्न एनआइसीद्धारा सुचना जारी 

आधिकारीक पोजलाई मात्रै लाईक तथा फलो गर्न एनआइसीद्धारा सुचना जारी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

पछिल्लो समय सामाजिक सञ्जालमा एनआएसी एसिया बैंकको लोगो प्रयोग गरी ग्राहकलाई झुक्याएको भन्दै बैंकले सो सुचना प्रकाशित गरेको छ । साथै, त्यस्तो झुक्याहटमा नपर्ने सर्वसाधरणको लागि सुचित समेत गरेको छ ।

केही समय यता यस्तो क्रियाकलाप गरी पैसा माग्ने, ओटिपी नम्बर माग्ने भन्दै आएको जिज्ञासाको कारण बैंकले सुचना प्रकाशित गरेको हो । साथै,उक्त सुचनामा बैंकले आफ्नो सक्कली पोजलाई मात्रै लाइक गर्न समेत भनेको छ ।