नेपाल बैंकको अध्यक्षमा गंगा प्रसाद ज्ञवाली नियुक्त

नेपाल बैंकको अध्यक्षमा गंगा प्रसाद ज्ञवाली नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाल बैंकको अध्यक्षमा गंगा प्रसाद ज्ञवाली नियुक्त भएका छन् । 

बैंक सञ्चालक समितिको सोमबार बसेको बैंठकले अध्यक्ष पदमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको हो । ज्ञवाली नेपाल बैंकको सञ्चालक पदमा नेपाल सरकारको तर्फबाट प्रतिनिधीत्व गदैं आएका थिए ।