काठमाडाैं – थापा गाँउस्थित एनआइसी एशिया बैंककाे एटीएम बुथ फुटाउँदाफुटाउँदै एक जना पक्राउ परेका छन् । मंगलबार राति एटीएम फुटाएर चोरीको प्रयास गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरिएको प्रहरीले बताएकाे छ ।
यस विषयमा थप विवरण आउन बाँकी छ । प्रहरी वृत नयाँ बानेश्वरका अनुसार ‘मंगलबार राति करिब ११ बजे एटीएम फुटाउने प्रयास भएकाे थियाे । ‘एटीएम फुटाउन खाेज्नेलाई हामीले नियन्त्रणमा लिएका छौँ,’ प्रहरीले भनेकाे छ ।
प्रतिक्रिया