संसद्मा सम्बोधन गर्दै अर्थमन्त्रीले दिए राजीनामा

संसद्मा सम्बोधन गर्दै अर्थमन्त्रीले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले पद बाट राजिनामा दिएका छन् । आज बसेको मन्त्रीपरिषद् बैठकमा बोल्ने मन्त्री शर्माले राजिनामा दिएको घोषणा गरेका हुन् । 
बजेट बनाउँने समयमा  विभिन्न स्वार्थ समूहको व्यक्तिहरु मन्त्रालय गएको र मन्त्रालयको सिसिटीभी फुटेज समेत मेटाएको उनलाई आरोप लाग्दै आएको थियो ।