एमालेले अर्थमन्त्रीलाई संसद्‍मा बोल्न नदिने

एमालेले अर्थमन्त्रीलाई संसद्‍मा बोल्न नदिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

प्रमुख प्रतिपक्षी एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई संसद्को रोष्ट्रममा बोल्न नदिने बताएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिको सुझाव लिएको कारण अर्थमन्त्री शर्मालाई संसद्को रोष्ट्रममा बोल्न नदिने बताएका हुन् ।

बजेट निर्माणका क्रममा यति गम्भीर आरोप लगेको व्यक्तिलाई हामी संसदको रोष्ट्रम प्रयोग गर्न दिँदैनौं । बोल्नमा त हामी अवरोध गर्छौं,’ उनले भने, ‘यस्तो वित्तीय अपराध गर्ने मान्छेले संसद्को रोष्ट्रममा बोल्न लाज हुँदैन.