सनराईज बैंकका ग्राहकहरुले अब आफ्नै फोटो आफ्नै कार्डमा राख्न सकिने सुविधाको शुरुवात

सनराईज बैंकका ग्राहकहरुले अब आफ्नै फोटो आफ्नै कार्डमा राख्न सकिने सुविधाको शुरुवात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सनराईज बैंकले नविनतम् बैंकिङ्ग सुविधा भित्राउने क्रममा  डेबिट कार्डमा फोटो राख्न मिल्ने बिशेषता ल्याएको छ ।

माईती नेपालको भवनमा भएको कार्यक्रममा माईती नेपालको सस्थापक तथा समाजसेवी अनुराधा कोईरालालाई पहिलो कार्ड हस्तान्तरण गरी कार्यक्रमको सुभारम्भ गरेको हो । उक्त कार्यक्रममा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माको समेत उपस्थिति थियो । 

यो सेवा लिनको लागि ग्राहकले https://icard.sunrisebank.com.np मा गई सजिलै आफ्नोे फोटो कार्डमा राख्न सकिने छ ।