काठमाडाैं – नेपाल राष्ट्र बैंकले सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको लिखित नतिजा प्रकाशन गरेकाे छ । बैंकले प्रशासन र प्राविधिक सेवा, सहायक द्धितीय श्रेणी, सहायक (कानुन) र सहायक (सूचना प्रविधि) पदहरूकाे लिखित नतिजा सार्वजनिक गरेकाे हाे ।
लोक सेवा आयोगले विज्ञापन नम्बर १८/ २०८० (खुला तथा समावेशी) तर्फको लिखित परीक्षाको प्रथम चरणको नतिजा सार्वजनिक गरेको हो। आयोगले साे लिखित परीक्षा २०८१ भदाैं २ र ३ गते सञ्चालन गरेकाे थियाे । लिखित परीक्षा उर्तीण भएकाहरू अन्तर्वार्तामा सहभागी हुन पाउँनेछन् । लिखित परीक्षामा कुल ३२ जना उर्तीण भएका छन् ।



About Us
प्रतिक्रिया