आज सार्वजनिक बिदा : बैंक तथा वित्तीय संस्था बन्द

आज सार्वजनिक बिदा : बैंक तथा वित्तीय संस्था बन्द


काठमाडौं – आज बैंक तथा वित्तीय संस्थाका साथै शेयर बजार बन्द रहने भएको छ ।  सरकारले आज मंसिर ३० गते (आइतबार)  उघौली पर्व र योमरी पुन्हीका अवसरमा देशभर सार्वजनिक बिदा दिएकाले बैंक तथा वित्तीय संस्थाका साथै शेयर बजार बन्द हुने भएकाे हाे। 

आज सरकारी तथा सार्वजनिक कार्यालयहरू पनि बन्द रहेछन्। भाेलिदेखि नियमित समयमा यी कार्यालयहरू खुल्नेछन् ।