काठमाडौं – ज्योति विकास बैंकले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।
मंसिर २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकलेआर्थिक वर्षको लेखपरीक्षणसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया