काठमाडौं – एनएमबि बैंक लिमिटेडकाे सेवा अवरुद्ध हुने भएको छ । डाटा सेन्टर अद्यावधिक गर्नुपर्ने कारणले एनएमबि बैंककाे सेवा अवरुद्ध हुने भएको हाे ।
बैंकले आगामी मंसिर २८ गते शुक्रबार राति १०ः३० बजेदेखि मंसिर २९ गते शनिबार बिहान १०ः३० बजेसम्म आफ्ना सेवाहरू पूर्ण रूपमा अवरुद्ध हुने जनाएको छ।
बैंककाअनुसार सो अवधिमा कार्ड, एटीएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, आईपीएस, र कल सेन्टर सेवा सञ्चालनमा आउनेछ छैन ।
प्रतिक्रिया