बजेटमा लिएको लक्ष्य पूरा गर्ने काम राष्ट्र बैंकले गर्छः गभर्नर अधिकारी

बजेटमा लिएको लक्ष्य पूरा गर्ने काम राष्ट्र बैंकले गर्छः गभर्नर अधिकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटमा लिएको लक्ष्य पूरा गर्ने काम राष्ट्र बैंकले गर्ने बताएका छन् ।

अर्थमन्त्रालयमा बजेटपछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले सरकारले बजेटमा ७ प्रतिशत बिन्दुमा मुल्यबृद्धि राख्ने लक्ष्य राखेकोमा त्यो अनुसार काम गर्ने बताए ।

सरकारले ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य तथा ७ प्रतिशतमा मुल्यबृद्धिलाई नियन्त्रणमा राख्ने योजना राखेको छ ।