बैंकिङ्ग समाचार, काठमाडौं ।
☆कुल बजेट – १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको
☆चालु खर्च- ७ खर्ब ५३ अर्ब ४० करोड,९ ४२ प्रतिशत
☆पुँजीगत खर्च -३ खर्ब ८० अर्ब ३८ करोड ९२१.२ प्रतिशत
☆वित्तीय व्यवस्थातर्फ- २ खर्ब ३० अर्ब २२ करोड९१२.८ प्रतिशत
☆वित्तिय हस्तान्तरण तर्फ ४ खर्व २९ अर्व ८३ करोड ९२४ प्रतिशत
स्रोत जुटाउन
☆राजस्वबाट – १२ खर्ब ४० अर्ब ११ करोड
☆आन्तरिक ऋणबाट- २ खर्ब ५६ अर्व
☆वैदेशिक अनुदानबाट -५५ अर्ब ४६ करोड
☆त्यसपछि बाँकी स्रोत पूर्तिका लागि वैदेशिक ऋणबाट – २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ
प्रतिक्रिया