हवाई क्षेत्रमा १२ अर्ब २४ करोड बजेट विनियोजन, नागरिक उड्‍डयन प्राधिकरणको पुनरसंरचना गरिने

हवाई क्षेत्रमा १२ अर्ब २४ करोड बजेट विनियोजन, नागरिक उड्‍डयन प्राधिकरणको पुनरसंरचना गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।

सरकारले नागरिक उड्डयन प्राधिकरणको पुनरसंरचना गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्राधिकरणलाई सेवा प्रवाह र सेवा नियामकको रुपमा छुट्टाछुट्टै स्थापना गर्ने जानकारी दिएका छन्।

यस्तै, आन्तरिक हवाई सेवाको गुणस्तरमा अभिवृद्धि गर्ने सरकारको योजना छ । 

हवाई पूर्वाधार क्षेत्रमा सरकारले १२ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ ।