मेट लाइफको व्यतित जीवन बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट

मेट लाइफको व्यतित जीवन बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट



काठमाडौं – मेट लाइफ इन्योरेन्स कम्पनीले व्यतित जीवन बीमालेख नवीकरणमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले ५ वर्षसम्मको व्यतित जीवन बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने घोषणा गरेको छ।

कम्पनीले जीवन बीमालेख पुनर्जागरण अभियानअन्तर्गत विलम्ब शुल्कमा भारी छुट दिएको हो।