सानिमा हाइड्रोले कर्मचारी माग्याे

सानिमा हाइड्रोले कर्मचारी माग्याे


काठमाडौं – सानीमा हाइड्रोले कर्मचारी माग गरेको छ । कम्पनीले दरखास्त आह्ववान गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेकाे हाे ।

कम्पनीले तीन जुनियर लेभलका ड्राफ्ट व्यक्ति र सिभिल इन्जिनियर पदमा कर्मचारी मागेकाे हाे । इच्छुक व्यक्तिहरूले कात्तिक २४ गतेभित्र  [email protected] मा आवेदन पठाउन सक्नेछन्।