काठमाडौं – कृषि विकास बैंक लिमिटेडले दसैंमा पनि बैंकिङ्ग सेवा दिने भएको छ । बैंकले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दे दसैंमा पनि बैंकिङ्ग सेवा दिन लागेको जनाएको हो ।
बैंकले सार्वजनिक बिदा अवधिभर सबै शाखा नभई निश्चित शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्ने भएको हो । बैंकले सार्वजनिक बिदाको दिन बिहान १० बजेदेखि अपरान्ह १ : ३० बजेसम्म बैंकिङ्ग कारोबार संचालन हुने जानकारी दिएको छ ।
हेर्नुस् कहिले कुन शाखा खुल्छ ?




About Us
प्रतिक्रिया