काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक समूहको नाममा रहेको ३५ हजार ५३४ कित्ता शेयर बोलपत्रमार्फत बिक्रीमा राखिएको छ ।
बैंकले सूचनामा उल्लेख गरेअनुसार यो सेयर विद्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउनेछन्। सूचना प्रकाशित भएको ३५ दिन भित्र बिक्री नभएमा मात्र सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।
संस्थापकले न्यूनतम् मूल्य १०० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा कित्तासहित प्रभु क्यापिटल, कमलादीमा आवेदन दिनुपर्ने छ ।






About Us
प्रतिक्रिया