काठमाडौँ – एनएमबि बैंक लिमिटेडले विद्यमान संस्थापक सेयरधनीका लागि १ लाख ८० हजार २८८ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।
सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।
निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।






About Us
प्रतिक्रिया