बैंकिङ्ग समाचार, काठमाडौं ।
शुक्रवार नेप्सेमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ५ लाख २८ हजार ५०९ दशमलव ११९१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत पुस २८ गते समपन्न वार्षिक साधारण सभाबाट पारित ३० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया