काठमाडौं – प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ। बैंकले दरखास्त आह्वान गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेकाे हाे।
बैंकले हेड आइटी डिपार्टमेन्टका लागि असिस्टेन्ट म्यानेजर, डेपुटि म्यानेजरका लागि १ जना, सेक्युरिटि अफिसर, असिस्टेन्ट म्यानेजरका लागि १ जनार सफट्वयेर डेभलपरमा अफिसर र सिनियर अफिसरका लागि ३ जना कर्मचारीको माग गरेकाे छ।
ईच्छुक तथा योग्यता पुगेकालाई बैशाख २७ गतेभित्र आवेदन दिने समयअवधि तोकिएको छ।







About Us
प्रतिक्रिया