निर्धन उत्थान लघुवित्तको सीईओमा मुकेश दहाल

निर्धन उत्थान लघुवित्तको सीईओमा मुकेश दहाल


काठमाडौं– निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकोको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मुकेश दहाल नियुक्त भएका छन् ।

वैशाख ३ गते बसेको कम्पनीको संचालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । उनको कार्यकाल २०८१ वैशाख ४ देखि २०८३ वैशाख ३ गतेसम्म रहनेछ ।