मनकामना स्मार्ट लघुवित्तले बोलायो साधरणसभा


काठमाडौं – मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडको वार्षिक साधारण सभाको मिति तय भएको छ। कम्पनीको वार्षिक साधारण सभा चैत २९ गते बस्ने भएको हो।

कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई लाभांश नदिने जनाएको छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ।