चैत २८ गते गण्डकी प्रदेशमा अभिकर्ताको अनलाइन परीक्षा हुँदै

चैत २८ गते गण्डकी प्रदेशमा अभिकर्ताको अनलाइन परीक्षा हुँदै


काठमाडौं – गण्डकी प्रदेशमा जीवन बीमा अभिकर्ता इजाजत पत्रका लागि अनलाइन परीक्षा हुने भएकाे छ ।

नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय, पोखराले आज एक सूचना जारी गर्दै यही २८ गते बुधबार परीक्षा हुने जनाएको हो। अनलाइन माध्यमबाट हुने उक्त परीक्षामा देशभरका परीक्षार्थीहरु समावेश हुन पाउनेछन् ।