काठमाडौं – बुधबार शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का ६.४६ अंकले तल झरेको हो । ०.३१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २ हजार २६ दशमलव ५९ अंकमा ओर्लिएको छ।
आज ३१३ कम्पनीका ६३ लाख ४१ हजार १ सय ७४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७ सय ९९. ७३ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज कुल ८० कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ९ को स्थिर रह्यो ।
प्रतिक्रिया