काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार युनाइटेड इदी मर्दी हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ।आज कम्पनीको ५.५ प्रतिशत बोनश शेयर मूल्य समायोजन भएको हो।
समायोजन पछि कम्पनीको शेयर मुल्य ३७४ रुपैयाँ ४१ पैसामा कायम भएको छ।

प्रतिक्रिया