प्रि–ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

प्रि–ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से


काठमाडौं– प्रि–ओपन सेसनमा बिहीबार नेप्से परिसूचक ६.६३ अंकले वृद्धि भएको छ । ६.६३ को झिनो अंकले वृद्धि भई नेप्से आज २१६३. २८ बिन्दुमा पुगेको हो । त्यस्तै यो सेसनमा १८ वटा कम्पनीको भाउ बढेको छ भने १८ वटाको घटेको छ ।

यो सेसनमा ३६ कम्पनीको ४२ हजार ३६३ कित्ता सेयर कारोबार हुँदा २ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।