नेप्सेमा ९ अंकको बृद्धि, कारोबार रकम ५ अर्ब माथि

नेप्सेमा ९ अंकको बृद्धि, कारोबार रकम ५ अर्ब माथि



काठमाडौं,
आज शेयर बजार नेप्से बृद्धि छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशलमव ५० अंकले बढेर २,०८९ को विन्दुमा कायम भएको छ । आज सात पसूचक टेका छन् भने बाँकी बढेका छन् ।

आज दिनभरिमा ३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज ११८ कम्पनीको शेयर मुल्य बढेको छ भने ११८ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज यस कम्पनीको ३२ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।