काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा छापा मारेको छ । केही कर्मचारी मोटो घुस रकमसहित रंगेहात पक्राउ परेका आयोगका सूचना अधिकारी पर्वत गिरीले बताए।
उनका अनुसार, अख्तियारको टोलीले घटनास्थलमा बरामद रकमको गणना गर्ने तथा मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया अगाडि बढाइरहेको छ। यस विषयमा अख्तियारबाट थप विवरण आउन बाँकी छ।





About Us
प्रतिक्रिया