काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
उनी यसअघि प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए।






About Us
प्रतिक्रिया