काठमाडौं – सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको गरेको हो।
प्रस्तावित राजदूतहरू:
१) डा. निश्चलनाथ पाण्डे: भारत
२) डा. कल्याणराज शर्मा: चीन
३) चिरनजंग थापा: अमेरिका
४) पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा: बेलायत
५) जिग्यानकुमार थापा: जापान
६) सुरेशकुमार कर्ण: इजरायल
७) प्राप्ति शेरचन: स्पेन
८) शरू जोशी: जर्मनी
९) डा. पद्माक्षी राणा: ओमान
१०) चूडामणि खरेल: मलेसिया
११) प्रा.डा. सङ्गम श्रेष्ठ: दक्षिण कोरिया
१२) डा. मञ्चला झा: श्रीलंका
१३) गिरीबहादुर सुनार: साउदी अरब






About Us
प्रतिक्रिया