काठमाडौं – आज जेनजी सहिद दिवस मनाइँदै छ। गत भदौ २३ गतेको जेनजी आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।
यही भदौ १८बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।






About Us
प्रतिक्रिया