काठमाडौं – प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्तमाथि दुई दिन म्याद थप गरिएको छ । उनीमाथि बैंकिङ्ग कसुरमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट दुई दिन म्याद थप गरेको हो ।
उनलाई कर्जा अपचलन गरेको आरोपमा आज काठमाडौंको तीनकुनेबाट पक्राउ गरिएको हाे ।







About Us
प्रतिक्रिया