काठमाडौं – विशेष अदालतले भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ।
उनलाई न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको अदालतकी सूचना अधिकारी पार्वती हितानले बताइन्।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको गोदामबाट करोडौँ मूल्य बराबरको सुनसहितको २ वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट अवैध रूपमा नेपालमा ल्याउँदै गरेको अवस्थामा जफत गरेको प्रकरणमा पक्राउ परेका थिए।






About Us
प्रतिक्रिया