काठमाडौ – सरकारले नेपाललाई एआई युगमा आत्मविश्वासको रूपमा प्रवेश गराउन विशेष पहल गर्ने भएको छ । अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले बजेट प्रस्तुत गर्दै नेपाललाई एआई को युगमा आत्मविश्वासको रूपमा प्रवेश गराउन विशेष पहल गर्ने बताएका छन् ।





About Us
प्रतिक्रिया