कम्पनी खारेजी प्रक्रिया सहज बनाउने बालेन सरकारको निर्णय


काठमाडौं – सरकारले कम्पनी खारेजी प्रक्रिया सहज बनाउने छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

उनले कम्पनी खारेजी प्रक्रियालाई झन्झटमुक्त र सहज बनाउने बताएका हुन्।