काठमाडौं – विभिन्न सामाजिक सञ्जालमा ‘मठ मन्दिर आगो लाइदिनेछौ’ जस्ता धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिने एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठ विसकोट नगरपालिका– १२ घर भई काठमाडौंको टोखा नगरपालिका ८ बानियाँटार बस्ने जनक परियार रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया