काठमाडौं – मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा बारा कलैया उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय प्रेम कुमार पटेललाई मङ्गलवार प्रहरीले पक्राउ गरेको छ।
वीरगन्ज महानगरपालिका– १२ दिलबन्धु पेट्रोल पम्पस्थित पार्किङ गरी राखेको म.प्र.०३–०३३ प ८५१७ नम्बरको मोटरसाइकल मङ्गलवार साँझ चोरी गरी भाग्दै गरेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।






About Us
प्रतिक्रिया